नियम ११
पुन मनसायपत्र आव्हान गर्ने
(१) नियम ७ बमोजिम मनसायपत्र आव्हान गर्दा एउटा
मात्र मनसायपत्र प्राप्त भएमा वा नियम १० बमोजिम मूल्याङ्कन गर्दा मनसायपत्र पेश गर्ने
कम्तीमा दुई जना व्यक्ति छनौट हुन नसकेमा मन्त्रालयले नियम ७ बमोजिमको प्रकृया पूरा
गरी पुन मनसायपत्र आव्हान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मनसायपत्र आव्हान गर्दा नियम १० को उपनियम (३)
बमोजिम छनौट भएका व्यक्तिलाई निजले चाहेमा कायमै राखिनेछ ।