नियम ३६
पुनरावेदन अदालतमा दर्ता भई छिन्न बाँकी मुद्दाहरू
यी नियमावली प्रारम्भ हुनु अघि कुनै पुनरावेदन अदालतमा दर्ता भई छिन्न बाँकी रहेका शुरु पुनरावेदन तहमा रहेको मुद्दाहरू यो नियमवाली प्रारम्भ भएपछि सोही पुनरावेदन अदालतले नै हेर्नेछ ।