नियम २९
पुनरावेदन किनारा लगाउनृु अवधि
अदालतले आफू समक्ष पर्न आएको पुनरावेदन शुरु निर्णय वा आदेश दिने निकाय वा पदाधिकारीबाट मिसिल कागजात प्राप्त भएको साधारणतया नब्बे दिनभित्र किनारा लगाउनु पर्नेछ ।