दफा ५३
पुनरावेदन गर्न सकिने
दफा ३५ को उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गरेको वा दफा ३६ बमोजिम कारबाही गरेको वा दफा ३७ बमोजिम जरिबाना गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले बोर्डको त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।