दफा १५
पुनरावेदन गर्न सक्नेः
परिषद्ले दफा १३ को उपदफा (३) बमोजिम दिएको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले सो आदेश भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।