नियम २६
पुनरावेदन गर्न, पुनरावलोकन गर्न वा मुद्दा दोहो-्याउन निवेदन दिन आदेश दिन सक्ने
नेपाल सरकारको हक, हित बा सरोकार निहित रहेको मुद्दामा अदालत वा मुद्दा हेर्ने निकायले गरेको निर्णय बा आदेश उपर पुनरावेदन वा पुनरावलोकन वा मुद्दा दोहोच्याउन निवेदन गर्नु पर्ने देखिएमा महान्यायाधिवक्ताले सो बमोजिम गर्नका लागि सम्बन्धित अधिकारीलाई लेखी पठाउन सक्नेछ र त्यसरी लेखी आएमा सम्बन्धित अधिकारीले सोही बमोजिम गर्नु गराउनु पर्नेछ ।