दफा २७
पुनरावेदन सुन्ने अदालतको अधिकारक्षेत्र हुने

यस परिच्छेद बमोजिम कुनै अदालतमा मुद्दा दायर भई कारबाही, सुनुवाई र किनारा भएकोमा सो अदालतले गरेको आदेश वाफैसला उपर सोही अदालतको पुनरावेदन सुन्ने अदालतलाई कानूनमा व्यवस्था भए बमोजिम पुनरावेदनको कारबाही, सुनुवाई रकिनारा गर्ने अधिकार हुनेछ ।