दफा ३२
पुनरावेदन
यस परिच्छेद बमोजिम स्थानीय अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले
सो निर्णय भएको मितिले पैतीस दिनभित्र तोकिएको अदालतमा पुनरावेदन दिन सक्नेछ ।