नियम १८
पुनरावेदन

यस नियमावली बमोजिम आयोगले कुनै राजनैतिक दलको दर्ता खारेज गर्ने गरी गरेको निर्णय उपर चित्त नबुझ्ने राजनैतिक दलले त्यस्तो निर्णयको जानकारी प्राप्त गरेको मितिले पैंतीस दिन भित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।