दफा २९क
पुनरावेदन

यस ऐन बमोजिम परिषद्को निर्णयमा चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैंतीस दिनभित्र उच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ