दफा १० बमोजिम दिइएको सजायमा चित्त नबुझ्ने व्यक्तिले सो सजायको आदेश उपर जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।