दफा २८
पुनर्संरचना कार्यक्रम अदालतले स्वीकृत गरेमा हुने परिणाम पुनर्संरचना कार्यक्रम अदालतले स्वीकृत गरेमा हुने परिणाम
साहूको सभाबाट पारित
भएको पुनर्संरचना कार्यक्रम दफा २४ को उपदफा (९) बमोजिम अदालतले स्वीकृत गर्ने
आदेश गरेमा सो कार्यक्रम कम्पनीका सुरक्षित साहूबाहेकका अन्य सम्पूर्ण साहूहरू,
कम्पनीका सञ्चालक तथा शेयरधनीहरूलाई बन्धनकारी हुनेछ र सोही मितिदेखि
पुनर्संरचना अवधिको अन्त्य हुनेछ ।