दफा २७
पुनसरावेदन
(१) यस ऐन बमोजिम श्रम तथा रोजगार कार्यालयले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले पैँतीस दिनभित्र श्रम अदालतमा पुनरावेदन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम श्रम अदालतबाट भएको निर्णय अन्तिम हुनेछ।