दफा ५०
पुन
इजाजतपत्र जारी नगरिने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द भएमा पुन सोही कम्पनी वा सोही सञ्चालकको नाममा इजाजतपत्र जारी गरिने छैन ।