नियम ४७
पुरस्कार वा प्रशंसापत्र प्रदान गर्न सक्ने
वातावरणको संरक्षण; प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षण सम्बन्धी बिषयमा उल्लेखनीय योगदान पुन्याउने व्यक्ति वा संस्थालाई मन्त्रालयले कदर स्वरुप नगद पुरस्कार वा प्रशंसापत्र प्रदान गर्न सक्नेछ ।