नियम ३३
पूर्व योग्यताको आधार स्वीकृत गराउनु पर्ने
सार्वजनिक निकायले पूर्व योग्यताको प्रस्ताव आह्वान गर्नु अघि नियम २५ वा २६ बमोजिम निर्धारित पूर्व योग्यताका आधार विभायीय प्रमुखबाट स्वीकृत गराउनु पर्नेछ ।