नियम १६
पूर्व स्वीकृति नलिई विदेशीसंँग विवाह गर्न नहुने

नियोग प्रमुख र मन्त्रालय तथा नियोगमा कार्यरत कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई विदेशी नागरिकसँंग विवाह गर्न हुदैन ।