दफा ६८क
पूर्वसहमति लिनु पर्ने
यो ऐन कार्यान्वयनको क्रममा नेपाल सरकारलाई आर्थिक दायित्व सिर्जना हुने विषयमा बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको पूर्वसहमति लिनु पर्नेछ।