नियम ५४
पेट्रोलियमको मूल्य निर्धारण
: पेट्रोलियमको मूल्य वस्तुगत स्तरअनुसार निर्धारण गरिनेछ । निर्यात गरेको पेट्रोलियमको मूल्य जिन्सीको रूपमा सट्टापट्टा गर्ने (बारटर) वा विशेष सहुलियत दिने व्यवस्था नगरी नजिकको कारोबार (अम्सिलेय ट्रान्जेक्सन) मा असम्बद्ध तेस्रो पक्षबाट प्राप्त हुने भारित औसत मूल्यमा निर्धारण गरिनेछ ।
पेट्रोलियम नियमावली, २०४१
परिच्छेद - १
परिच्छेद - २
परिच्छेद - ४
परिच्छेद - १२
नियम ५०: तथ्यांक, जानकारी आदि बिक्री गर्ने अधिकारनियम ५१: मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्नेनियम ५२: सुविधा उपलब्ध गराउनु पर्नेनियम ५३: जमानत दिनु पर्नेनियम ५३क: गोपनीयतानियम ५४: पेट्रोलियमको मूल्य निर्धारणनियम ५५: एकीकरणनियम ५६: संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोगनियम ५७: सूचना प्रकाशित गर्ने