नियम १७
पेशाको सम्मान गर्नु पर्ने<br>
(१) निजामती कर्मचारीले आफ्नाे पेशाको सम्मान गर्दै पेशालाई प्रतिष्ठापूर्ण र मर्यादित बनाउनको लागि सदैव प्रयत्नशील रहनु पर्नेछ ।
(२) सेवाग्राही वा सर्वसाधारण जनतामा निजामती सेवाप्रति नकारात्मक भावना विकास हुने गरी कुनै कुरा व्यक्त गर्न वा कुनै सूचना प्रवाह गर्नु हुँदैन ।