नियम १९
पेशागत अनुमतिपत्रका शर्तहरु पालना गर्नु पर्ने
कुनै निजामती कर्मचारीले आफ्नो पदीय कतव्र्य निर्वाह गर्दा कुनै अनुमतिपत्र लिनु पर्ने रहेछ भने त्यस्तो निजामती कर्मचारीले त्यस्तो अनुमतिपत्रका शर्तहरु पालना गर्नु पर्नेछ ।