दफा ३०ख
पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्ने
दफा ३० बमोजिम दर्तावाला लेखापरीक्षकले प्राप्त गरेको पेशागत प्रमाणपत्र परिषद्ले तोकिए बमोजिमको कार्यविधि अपनाई वर्ग वृद्धि गर्न सक्नेछ ।