दफा २८
पेशागत प्रमाणपत्र
(१) लेखापरीक्षण सेवा प्रदान गर्न चाहने सदस्यले पेशागत प्रमाणपत्र प्राप्त गर्नको लागि तोकिए बमोजिमको ढाँचामा संस्थामा दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दरखास्त दिने सदस्यले तोकिए बमोजिमका शर्तहरु पूरा गरेपछि परिषद्ले त्यस्ता सदस्यलाई तोकिए बमोजिमको ढाँचामा पेशागत प्रमाणपत्र दिनेछ ।
(३) पेशागत प्रमाणपत्र पाएका सदस्यको लागि परिषद्ले शर्तहरु निर्धारण गरी त्यस्ता शर्तहरु पालन गर्न लगाउन र त्यस्ता सदस्यहरुका लागि आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।