दफा १५
प्रचलित कानुनसँग बाझिएमा गर्ने
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिए तापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुरामा सोही बमोजिम हुनेछ ।