दफा १४८
प्रचलित कानून बमोजिम कारबाही गर्न बाधा नपर्ने
: यस ऐनमा लेखिएको कुनै कुराले कुनै व्यक्ति उपर प्रचलित कानून बमोजिम अदालतमा मुद्दा चलाउन बाधा पुर्‍याएको मानिने छैन ।