दफा २१क
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्नेः
यस ऐन बमोजिम कसूर ठहरिने कार्य अन्य प्रचलित कानून बमोजिम पनि कसूर ठहरिने रहेछ भने सो ऐन बमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पुच्याएको मानिने छैन।