दफा २०
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिएको कुरामा यसै ऐन बमोजिम र अरुमा प्रचलित कानून बमोजिम  हुनेछ ।