दफा
प्रज्ञा प्रतिष्ठानको सङ्गठन
: प्रज्ञा प्रतिष्ठानको सङ्गठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामूहिक रूप नै प्रज्ञा प्रतिष्ठानको स्वरूप हुनेछ ः-
(क) सभा,
(ख) परिषद्, र
(ग) सेवा आयोग ।