नियम १२
प्रतिउत्तर सरहको बयान दिन सक्ने
कुनै प्रतिवादीको म्यादभित्र अदालत समक्ष उपस्थित भई प्रतिउत्तरपत्रको सट्टा बयान दिन चाहेमा निजको बयान लेखवद्ध गरी प्रतिवादीको सहीछाप गराई मिसिल साथ राख्नु पर्नछ ।
श्रम अदालत (कार्यविधि) नियमावली, २०५२
परिच्छेद - १
परिच्छेद - ६
परिच्छेद - ९
नियम ३०: अदालतले अन्यत्र इजलाश कायम गर्न सक्नेनियम ३१: नक्कल सम्बन्धी व्यवस्थानियम ३२: निवेदनपत्र दिन सक्नेनियम ३३: निवेदन दस्तुरनियम ३४: अन्तरकालीन आदेश दिन सक्नेनियम ३५: अदालतको आदेशको पालना गर्नु पर्नेनियम ३६: पुनरावेदन अदालतमा दर्ता भई छिन्न बाँकी मुद्दाहरूनियम ३७: अदालतमा रहेका निसिल कागजपत्रको सुरक्षानियम ३८: प्रचलित कानुन बमोजिम हुने