दफा १६६
प्रतिउत्तरपत्र पेश नभई प्रमाण बुझ्न नसकिने

कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक सामान्यतया प्रतिउत्तरपत्र पेश नभई वा प्रतिउत्तरपत्र पर्न सक्ने अवधि व्यतितनभई प्रमाण बुझ्ने कारबाही गरिने छैन ।