नियम १८
प्रतिनिधि तोक्न सकिने
कोषको लागि चन्दा सङ्कलन गर्न, प्रचार प्रसार गर्न वा कोषलाई हित
हुने अन्य कुनै काम गर्नको लागि स्वदेश वा विदेशमा कुनै व्यक्ति वा संस्थालाई कोषले आफ्नो
प्रतिनिधि तोक्न वा काम लगाउन सक्नेछ ।