दफा २१
प्रतिबन्ध
(१) नियमसंग हुने कुनै ठेक्का पट्टामा निगमको सञ्चालक वा महाप्रबन्धक वा कर्मचारीले भाग लिन पाउँदैन र निगमसंग हुने कुनै ठेक्का पट्टा लिने कसैले यिनीहरूलाई हिस्सेदारमा राख्नु हुँदैन ।
(२) उपदफा (१) ले मनाही गरेको काम कसैले गरेको ठहरिन आएमा त्यस्तो ठेक्का पट्टा लिनेले वा लिनेको तर्फबाट कसैले गर्न पाउने छैन ।
स्पष्टीकरण : देहायको अवस्थामा निगमको व्यवस्थापक वा सञ्च
(२) निर्णयको लागि उपदफा (१) अन्तर्गत मध्यस्थ छेउ पठाएको झगडाका सम्बन्धमा साक्षी प्रमाण बुझ्ने, पक्ष विपक्षलाई उपस्थित गराउने र लिखतहरू पेश गराउने कुरामा अदालतलाई भए सरहको अधिकार मध्यस्थलाई हुनेछ ।
(३) मध्यस्थको निर्णय अन्तिम हुनेछ र दुबै पक्षहरू उपर मान्य हुनेछ ।