अनुसूची
प्रतिबादीले म्याद बुझि बादी वा निजको कानून व्यवसायीलाई गरिदिने भरपाईको ढाँचा

………… ठाउँ बस्ने ………………….ले………..अदालत/कार्यालयमा मिति …………….मा मेरा उपरफिरादपत्र दर्ता गराउनु भएकोमा प्रतिउत्तर दिने प्रयोजनको लागि बादी/कानून व्यवसायी ….. ले मिति…… मा मलाई म्याद सहितको फिरादपत्र र प्रमाणको प्रतिलिपि बुझाउन ल्याउनु भएकोले सो बुझी लिई योभरपाई गरिदिएको छु ।


म्याद बुझ्नेको,–

दस्तखतः

नाम:

मितिः

समयः