नियम ७५
प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
व्यवस्थापिका–संसद सेवाका रिक्त पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा सफल हुने उम्मेदवारहरूमध्येबाट सिफारिस गरेको आधारमा गरिनेछ ।