नियम ३१
प्रतिलिपि दिन सक्ने
(१) सम्बन्धित व्यक्ति, संस्था वा निकायले पञ्जीकरण प्रमाणपत्र वा इजाजतपत्र हराएमा वा कुनै किसिमले नष्ट भएमा त्यसको प्रतिलिपि लिन चाहेमा आवश्यक व्यहोरा खुलाई केन्द्र समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा केन्द्रले नवीकरण भए नभएको यकीन गरी अनुसूची-३ बमोजिमको प्रतिलिपि बापतको शुल्क लिई: निवेदकलाई पञ्जीकरण प्रमाणपत्र वा इजाजतपत्रको प्रतिलिपि दिन सक्नेछ।