दफा २८
प्रतिवेदन दिनु पर्ने
सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण प्रत्येक स्थानीय तहले चौमासिक रूपमा नेपाल सरकार तथा सम्बन्धित प्रदेश सरकारलाई दिनु पर्नेछ।