नियम १oग
प्रतिवेदन पठाउने
प्रदेश विपद्‌ व्यवस्थापन कार्यकारी संमिति, जिल्ला विपद्‌ व्यवस्थापन समिति र स्थानीय विपद्‌ व्यवस्थापन समितिले आफ्नो क्षेत्रभित्रको सम्बन्धित विपद्‌ व्यवस्थापन कोषको रकम प्रयोग भई सञ्चालित कार्यक्रमको प्रगति प्रतिवेदन त्रैमासिक रूपमा प्राधिकरणमा पठाउनु पर्नेछ।