दफा ५४
प्रतिवेदन पेश गर्नु पर्ने
: विभागले यस ऐन बमोजिम आफूले गरेको काम कारबाहीको चौमासिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।