नियम १९
प्रतिवेदन पेश गर्नु पर्ने

लेख्य प्रमाणकले वर्षभरी गरेको काम कारबाहीको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।