नियम १८
प्रतिवेदन पेश गर्नु पर्ने

बैङ्कले प्रत्येक वर्ष हेजिङ्ग सुविधा सम्बन्धमा भए गरेका काम कारबाहीको प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ ।