संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७
दफा ३२
प्रतिवेदन पेश गर्नु पर्ने
: यस ऐन बमोजिम आफूले सम्पादन गरेका काम कारबाहीका सम्बन्धमा प्रदेश समन्वय परिषद् र विषयगत समितिले परिषद्मा र परिषद्ले संघीय संसदमा वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ।
संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धका आधार
परिच्छेद - ३
दफा ४: कानून वा नीति बनाउँदा विचार गर्नु पर्ने
दफा ५: एकल अधिकारको कार्यान्वयन
दफा ६: साझा अधिकारको कार्यान्वयन
दफा ७: संघीय कानूनबाट व्यवस्थित हुने
दफा ८: प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन हुन सक्ने
दफा ९: कसूरको अनुसन्धान तथा मुद्दा दायरी
दफा १०: जिल्ला अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गर्न सक्ने
दफा ११: समन्वय र परामर्श गर्ने
दफा १२: कानूनको प्रकाशन तथा अभिलेख
दफा १३: आयोजना तर्जुमा र कार्यान्वयन
दफा १४: सहयोग गर्नु पर्ने
दफा १५: सहकार्य गर्न सक्ने
परिच्छेद - ४
दफा १६: राष्ट्रिय समन्वय परिषद्को गठन
दफा १७: परिषद्को काम, कर्तव्य र अधिकार
दफा १८: सचिवालय तथा जनशक्ति
दफा १९: संघ, प्रदेश र स्थानीय कानूनको अध्ययन गर्ने
दफा २०: सिफारिस गर्न सक्ने
दफा २१: विशेष समिति गठन गर्न सक्ने
दफा २२: विषयगत समिति
दफा २३: विषयगत समितिको काम, कर्तव्य र अधिकार
दफा २४: प्रदेश समन्वय परिषद्को गठन
दफा २५: प्रदेश समन्वय परिषद्को काम, कर्तव्य र अधिकार
दफा २६: जिल्ला समन्वय समितिले समन्वय गर्ने
परिच्छेद - ५
दफा २७: विवाद नआउने गरी कार्यसम्पादन गर्नु पर्ने
दफा २८: संघ, प्रदेश तथा अन्तरप्रदेशबीचको विवाद
दफा २९: संवैधानिक इजलासको अधिकार क्षेत्रमा प्रतिकृल असर नपर्ने
दफा ३०: अन्तरप्रदेश परिषद्को सचिवालय
परिच्छेद - ६
दफा ३१: संघीय एकाइबीच परामर्श तथा सम्पर्क
दफा ३२: प्रतिवेदन पेश गर्नु पर्ने
दफा ३३: प्रचलित कानून बमोजिम हुने
दफा ३४: नियम बनाउने अधिकार
दफा ३५: खारेजी र बचाउ