नियम ३२
प्रतिवेदन पेश गर्ने
  केन्द्रले ऐन तथा यस नियमावली बमोजिम गरेका काम कारबाहीको वार्षिक विवरण सहितको प्रतिवेदन प्रत्येक वर्ष प्रधानमन्त्री समक्ष पेश गर्नेछ ।