दफा ३१
प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरु
पेशागत प्रमाणपत्र प्राप्त सदस्यले आफूले गरेको लेखा परीक्षणको प्रतिवेदनमा तोकिए बमोजिमका कुराहरु खुलाउनु पर्नेछ ।