दफा ३
प्रतिष्ठानको स्थापना
(१) स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने काम समेतको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको छ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(३) प्रतिष्ठानलाई अंग्रेजी भाषामा पाटन एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(३) प्रतिष्ठानलाई अंग्रेजी भाषामा पाटन एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।