दफा २१
प्रत्येक कसूरदारले जरिबाना व्यहोर्नु पर्ने गरी जरिबाना निर्धारण गर्नु पर्ने
: कुनै कसूरमा एकभन्दा बढी कसूरदारलाई जरिबाना निर्धारण गर्दा प्रत्येक कसूरदारले कसूरको मात्रा अनुसार जरिबाना तिर्नु पर्ने गरी निर्धारण गर्नु पर्नेछ ।