नियम १oख
प्रदेश कानून बमोजिम हुने
प्रदेशको कार्यक्षेत्रभित्र
पर्ने भई ऐन तथा यस नियमावली बमोजिम
सम्बन्धित प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरिएका
प्राइभेट फर्मको विवरण हेरफेर, प्रमाणपत्रको
प्रतिलिपि जारी गर्ने, नवीकरण, खारेजी लगायत यस
नियमावली बमोजिम विभागबाट सम्पादन भई
आएका कार्य सम्बन्धित प्रदेश कानून बमोजिम
सोही कानूनले तोकेको निकायबाट हुनेछ।