नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६
दफा २०
प्रदेश प्रहरीको काम नेपाल प्रहरीले गर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्रदेश प्रहरी गठन नहुँदासम्म सो प्रदेशको प्रदेश प्रहरीले गर्ने सम्पूर्ण काम नेपाल प्रहरीले गर्नेछ।
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार
दफा ४: नेपाल प्रहरीले अनुसन्धान गर्ने
परिच्छेद - ३
दफा ५: प्रदेश प्रहरीको गठन
दफा ६: प्रदेश प्रहरीको पद, पदपूर्ति, पोशाक तथा तालिम
दफा ७: प्रदेश प्रहरी प्रमुख
दफा ८: प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार
दफा ९: प्रदेश प्रहरीले अनुसन्धान गर्ने
दफा १०: जानकारी गराउने
दफा १०क: नेपाल प्रहरीले कार्य गर्ने
परिच्छेद - ४
दफा ११: नेपाल प्रहरीको परिचालन र सुपरिवेक्षण
दफा १२: प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण
दफा १३: अन्य प्रदेशको प्रदेश प्रहरी परिचालन गर्न सकिने
परिच्छेद - ५
दफा १४: प्रहरी समन्वय समिति
दफा १५: समन्वय एकाई
परिच्छेद - ६
दफा १६: अपराध नियन्त्रण तथा अनुसन्धानका सन्दर्भमा प्रहरीको भूमिका
दफा १७: प्रमुख जिल्ला अधिकारीको काममा सहयोग गर्नु पर्ने
दफा १८: नेपाल प्रहरीका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा खटाउन सकिने
दफा १९: पक्राउ गर्न सक्ने
दफा २०: प्रदेश प्रहरीको काम नेपाल प्रहरीले गर्ने
दफा २१: प्रदेश लोक सेवा आयोगको परामर्श लिनु पर्ने
दफा २२: मापदण्ड बनाउने
दफा २३: अधिकार प्रत्यायोजन गर्न सक्ने
दफा २४: नियम बनाउने अधिकार
दफा २५: निर्देशिका वा कार्यविधि बनाउन सक्ने