नियम ५क
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श:
मन्त्रालयले देहायका विषयमा नीतिगत निर्णय गर्नु अघि
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परामर्श
लिनु पर्नेछ:-
(क) राष्ट्रिय.नीतिको तर्जुमा, हेरफेर वा संशोधन
गर्नुपर्ने विषय,
(ख) राष्ट्रिय सुरक्षा सम्बन्धी विषय,
(ग). प्रादेशिक समन्वय सम्बन्धी विषय।
(क) राष्ट्रिय.नीतिको तर्जुमा, हेरफेर वा संशोधन
गर्नुपर्ने विषय,
(ख) राष्ट्रिय सुरक्षा सम्बन्धी विषय,
(ग). प्रादेशिक समन्वय सम्बन्धी विषय।