धारा ७९
प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा

प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ । त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।