दफा ४७
प्रमाण लुकाउनेलाई हुने सजाय
: सङ्गठित अपराधको आरोप वा अभियोग लागेको व्यक्ति वा अन्य कुनै व्यक्तिले सो अपराधस“ग सम्बन्धित कुनै प्रमाण, लिखत वा अन्य कागजात जानी जानी वा बद्नियतपूर्वक लोप गरे गराएमा वा नष्ट गरे गराएमा निजलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र एक लाख रुपैया“सम्म जरिवाना हुनेछ ।